संचार र डिजिटल सामग्री साझा गर्नु
पाठ र कक्षा गतिविधिहरु
1. डिजिटल संसार र मिथ्या सूचना
-
शिक्षक गाइड (अंग्रेजी)
-
शिक्षक गाइड (नेपाली)
-
प्रस्तुति स्लाइड (अंग्रेजी)
-
प्रस्तुति स्लाइड (नेपाली)
-
स्रोतहरुको मुल्यांकन | Karkhana: कारखानाको डिजिटल नागरिकता पाठ्यपुस्तकबाट एक पाठ जहाँ हामी जहाँ हामी जानकारीको कुनै स्रोतको विश्वसनीयताको मूल्यांकन गर्नको लागी केहि तरिकाहरु प्रदान गर्दछौं।
2. संचार र सूचना आदान प्रदानको खतरा
-
शिक्षक गाइड (अंग्रेजी)
-
शिक्षक गाइड (नेपाली)
-
प्रस्तुति स्लाइड (अंग्रेजी)
-
प्रस्तुति स्लाइड (नेपाली)
-
अनलाइन खलनायक भेट्नुहोस् | Karkhana: कारखानाको डिजिटल नागरिकता पाठ्यपुस्तकबाट एक पाठ जहाँ हामी अनलाइन दुनियाका केही सामान्य खतराहरुको बारेमा कुरा गर्छौं।
3. डिजिटल पदचिह्न र अनलाइन गोपनीयता
-
शिक्षक गाइड (अंग्रेजी)
-
शिक्षक गाइड (नेपाली)
-
प्रस्तुति स्लाइड (अंग्रेजी)
-
प्रस्तुति स्लाइड (नेपाली)
-
Sharing is Caring | Karkhana: कारखानाको डिजिटल नागरिकता पाठ्यपुस्तकबाट एक पाठ जहाँ हामी आफ्नो बारेमा जानकारीको उचित साझा गराइको बारेमा कुरा गर्छौं।
कारखाना ब्लग
1. डिजिटल संसार र मिथ्या सूचना
-
मिथ्या खबर फैलाउने एक लेखको विश्लेषण | Karkhana ती कस्ता चिन्ह हुन जुनबाट मिथ्या सूचनाको पहिचान गर्न सकिन्छ? हामी एक मिथ्या लेखको विश्लेषण गरेर यो प्रश्न को अन्वेषण गर्छौँ।
-
जानकारीको जिम्मेवार आदान प्रदान | Karkhana हामी गैरजिम्मेवारपूर्ण जानकारी आदान प्रदान को तीन मामलाको अध्ययनको माध्यमबाट जानकारी साझा गर्दाको जिम्मेवारी बुझ्दछौं।
-
मिथ्या सुचनाको सामना | Karkhana यस ब्लगमा हामी मिथ्या प्रचारका केहि उदाहरणहरुलाई हेर्छौं र यस समस्यासंग जुध्ने तरिकाहरु बारे चर्चा गर्छौँ।
2. डिजिटल पदचिह्न र अनलाइन गोपनीयता
-
किन हामीले अनलाइन गोपनीयताको बारेमा चिन्ता गर्न आवश्यक छ | Karkhana यस ब्लगमा हामी अनलाइन गोपनीयताका बारेमा केहि कम ज्ञात र प्राय: अनदेखी चीजहरु साझा गर्छौँ।
-
डिजिटल पदचिह्नलाई हेर्दै | Karkhana कसरी हाम्रो डिजिटल पदचिह्नले हामीलाई समस्यामा पार्न गर्न सक्छन? हामी यस प्रश्नको जवाफ दिन तीनवटा केसहरुको अन्वेषण गर्दछौं।
-
कुकीजसंग व्यवहार | Karkhana यस ब्लगमा हामी HTTP कुकीको आधारभूत अन्वेषण प्रस्तुत गर्दै तपाइँको सिस्टमलाई अवांछित कुकीहरुबाट मुक्त राख्नको लागी केहि सरल तरीकाहरु साझा गर्छौँ।
भिडियोहरु
1. डिजिटल संसार र मिथ्या सूचना
'नक्कली समाचार' को व्याख्या: कसरी दुष्प्रचार फैलिन्छ यस भिडियोले मिथ्या सूचनाको मुद्दालाई संक्षेपमा कभर गर्दछ।
हामी कसरी मिथ्या सूचनाको युगमा सत्यको रक्षा गर्न सक्छौं | TED Sinan Aral यस TED talk मा डाटा वैज्ञानिक Sinan Aral मिथ्या सूचना कसरी द्रुत गतीमा फैलिन्छ भनेर बताउँछन्।
मिथ्या खबरले यसरी काम गर्दछ (र कसरी इन्टरनेटले यसलाई रोक्न सक्छ) | WIRED यस भिडियोले मिथ्या सूचनाको मामलाहरुको एक अध्ययनबाट मिथ्या सूचनाले कसरी काम गर्छ भन्ने बिषयको व्याख्या गर्दछ।
कसरी मिथ्या समाचार फैलिन सक्छ - Noah Tavlin यस भिडियोले कसरी सर्कुलर रेफरेन्सिङले मिथ्या सूचना फैलाउन प्रमुख भूमिका खेलेको छ भनेर बताउँछ।
2. सञ्चार र सूचना आदान प्रदान को खतरा
Google सुरक्षा केन्द्र प्लेलिस्ट गुगलद्वारा बनाईएको यो प्लेलिस्टमा साधारण अनलाइन खतराका बारेमा छोटा भिडियोहरु छन्।
इन्टरनेट का खतराहरु यस भिडियोले ईन्टरनेटका कारण उत्पन्न भएका गहिरा समस्याहरुका बारेमा कुरा गर्दछ।
सामाजिक सञ्जालका खतराहरुको पर्दाफास यो छोटो मावृत्तचित्रले catfish संग सम्बन्धित खतराहरु लाई उजागर गर्दछ।
3. डिजिटल पदचिह्न र अनलाइन गोपनीयता
मनोवैज्ञानिक लक्ष्यीकरण: तपाइँको डिजिटल पदचिह्नले तपाइँको बारेमा के प्रकट गर्दछ | Sandra Matz | TEDxChicago यस भिडियोमा डाटा वैज्ञानिक Sandra Matz बताउँछिन की हाम्रो डिजिटल पदचिह्नले हाम्रो बारेमा के बताउन सक्छ।
आफ्नो डिजिटल पदचिह्नको बारेमा वास्ता गर्न चार कारण यस भिडियोले हाम्रो डिजिटल पदचिह्नको निगरानीको आवश्यकताको बारेमा कुरा गर्दछ।
अनलाइन गोपनीयताको शुरुआती गाइड! यस भिडियोले एक स्वस्थ अनलाइन गोपनीयता बनाउन आवश्यक उपकरण र प्रविधिको बारेमा।
किन अनलाइन गोपनीयताको ख्याल गर्नुपर्छ? यस भिडियोले संक्षेप मा बताउँछ कि हामी किन हाम्रो अनलाइन गोपनीयता को बारे मा चिन्तित हुन आवश्यक छ।
अन्य पठन संसाधन
1. डिजिटल संसार र मिथ्या सूचना
-
अत्यधिक सुचनाले मिथ्या समाचार फैलाउन मद्दत गर्दछ, र सामाजिक सन्जाल यो जान्दछ यो लेख कसरी जानकारीको अत्यधिक उपलब्धताले गलत सूचना फैलाउन योगदान गरेको छ भन्ने बारेमा कुरा गर्दछ।
-
कसरी मिथ्या समाचार एक वास्तविक भाइरस जस्तै फैलन्छ यो स्टैनफोर्ड लेखले मिथ्या सूचनाको प्रसारको तुलना एक संक्रामक भाइरस संग गर्दछ।
-
फ्रिंज नेटवर्कमा मिथ्या सूचनालाई पछ्याउँदै यो लेखले कसरी फ्रिंज नेटवर्कहरु मिथ्या सूचनाको जन्मस्थानको रूपमा काम गर्छन् भन्ने बारेमा कुरा गर्दछ।
2. संचार र सूचना आदान प्रदान को खतरा
-
कसरी आफ्ना बच्चाहरुलाई अनलाइनमा सुरक्षित राख्ने यो लेखमा आमाबाबु र शिक्षकहरुको लागी बच्चाहरुको अनलाइन सुरक्षा को बारेमा केहि सुझावहरु छन्।
-
इन्टरनेटका खतराहरु के हुन? यो लेखले ह्याकिङ सम्बन्धित खतराहरुको बारेमा छोटकरीमा बताउछँ।
-
न्यूयोर्क टाइम्स - कसरी बच्चाहरुलाई साइबर बुलीइङबाट सुरक्षित राख्ने यस लेखले बच्चाहरुको सन्दर्भमा cyberbullying चिन्न र त्यससँग लड्न बारे अन्तरदृष्टि प्रदान गर्दछ।
-
Catfishing के हो? नक्कली अनलाइन पहिचानका खतरा यो लेखले सरल तर जानकारीमूलक तरीकामा catfishing मुद्दाको अन्वेषण गर्छ।
-
Ransomware WannaCry: तपाइँलाई जान्न आवश्यक सबै Kaspersky को यो लेखले WannaCry ransomware आक्रमणको वर्णन गर्दछ र कसरी सुरक्षित रहन सकिन्छ भनेर पाठकलाई शिक्षित गर्दछ।
3. डिजिटल पदचिह्न र अनलाइन गोपनीयता
-
आफ्नो डिजिटल पदचिह्नको स्वामित्व | के, किन र कसरी यो लेखले अनलाइन गोपनीयता किन महत्त्वपूर्ण छ र यो कसरी प्राप्त गर्न सक्नुहुन्छ बारेमा कुरा गर्दछ।
-
गोपनीयता र डिजिटल पदचिह्न बारे Common Sense सँग आमाबाबु र शिक्षकहरुका लागी बच्चाहरु को अनलाइन गोपनीयता को बारेमा सुझाव छ।
-
डिजिटल पदचिह्न के हो? आफ्नो अनलाइन सुरक्षा यो लेखले डिजिटल पदचिह्नको अवधारणा एक स्पष्ट र संक्षिप्त तरीकामा बताउछं। r
-
जब इन्टरनेट गोपनीयताको कुरा आउँछ, डराउनुहोस्, विश्लेषक सुझाव दिन्छन यस इन्टर्भ्यूमा एक साइबरसुरक्षा विशेषज्ञ इन्टरनेट गोपनीयताका बारेमा खतराका संकेतहरु बारे बताउँछन।