डिजिटल सामग्री सिर्जना

यूट्यूब र सोशल मिडिया जस्ता डिजिटल सूचना आदान प्रदान गर्ने प्लेटफर्मको लोकप्रियतामा वृद्धि ले डिजिटल सामग्री को प्रभावकारिता बढेको छ। राम्रो गुणस्तरीय डिजिटल सामग्री बनाउन सक्षम हुनू आफ्ना दर्शक, पाठक, श्रोता सम्म पुग्न चाहने जो कोही का लागी एक सम्पत्ति हो। त्यो संगै डिजिटल सामग्री को प्रयोग संग सम्बन्धित कानून का बारेमा सजग हुनू पनि आवश्यक भएको छ। टूलकिट को यो दोस्रो विषयवस्तुमा हामी डिजिटल सामग्री बनाउन आवश्यक आधारमा ध्यान केन्द्रित गर्दैछौं ।

पाठ र कक्षाकार्य गतिविधिहरु

1. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

धेरै सामग्री निर्माताहरु एकैनासका विधिको प्रयोग गर्छन्। यस्ता विधिको प्रयोगलाई बुझ्नाले शुरुआती दिनहरुमा समय बचाउन, शिकारुलाई प्रारम्भिक चरणहरुमा हुने निराशालाई कम गर्न र एक राम्रो सुरुवात प्राप्त गर्न मद्दत गर्छन् । ग्राफिक डिजाइनलाई निर्माण प्रक्रिया देखाउन को लागी एक माध्यमिक सामग्री को रूपमा यहाँ प्रस्तुत गरीएको छ। जे होस्, ग्राफिक डिजाइनको महत्व छिटो बढ्दैछ र आउँदो बर्षहरुमा यो लेखन/टाइपिङ जस्तै एक आधारभूत कौशल को रूपमा स्थापित हुन सक्छ।

2. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने उपाय

हरेक सामग्री एक उपाय बाट उत्पन्न हुन्छ। सामग्री निर्माता राम्रो उपायहरु निकाल्नको लागी काफी समय बिताउँछन्। गुणस्तरीय उपायहरु निकाल्नका लागी केहि प्रभावकारी विधिहरु बारे जानकार हुनु कुनै पनि सामग्री निर्माता को लागी अत्यन्त उपयोगी हुन्छ।

कारखाना ब्लग

1. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

  • प्रतिलिपि अधिकारबारे बहस योग्य मामलाहरु - यस ब्लगमा हामी प्रतिलिपि अधिकार उल्लङ्घनका दुई मुद्दाहरु हेर्नेछौं, जसले कानूनी निकायलाई प्रतिलिपि अधिकारबारे पुनर्विचार गर्न वाध्य गरेका थिए
  • कृएटिभ कमन्स (Creative commons) - केहि सामाग्रीलाई कृएटिभ कमन्स अन्तर्गत लाइसेन्स गर्नुको के अर्थ हुन्छ? यसका प्रकार के के हुन? उनीहरुले प्रयोगकर्तालाई के अधिकार दिन्छन्? हामी यस ब्लग मा यी प्रश्नहरुको जवाफ दिनेछौं
  • प्रतिलिपि अधिकारका अपवाद - यस ब्लगमा हामी प्रतिलिपि अधिकारका अपवाद हरु लाई बुझ्छौं

2. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने उपाय

  • डाइभरजेन्ट सोच द्वारा उपायहरु निकाल्ने - तपाइँ कसरी उपायहरु निकल्ने गर्नुहुन्छ? यस प्रक्रियामा मद्दत गर्ने केहि विधिहरु छन्। यस ब्लगमा हामीले कारखानामा प्रयोग गर्ने माइण्डम्याप विधिबारे चर्चा गर्छौं।
  • कनभरजेन्ट सोच द्वारा उपायहरु छान्ने - धेरैवटा उपायहरु निकालेपछी तपाइँ कसरी सबैभन्दा उपयुक्त उपाय छान्नुहुन्छ? यस ब्लगमा हामी यो कार्य सजिलो पार्ने दुई विधिहरुको चर्चा गर्छौं।

भिडियोहरु

1. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

बौद्धिक सम्पत्ति संग परिचय | Crash Course बौद्धिक सम्पत्तिका तीन प्रमुख तत्वहरु: प्रतिलिपि अधिकार, पेटेन्ट, र ट्रेडमार्कको चर्चा।

प्रतिलिपि अधिकार को आधारभूत ज्ञान | Copyright Clearance Center संयुक्त राज्य अमेरिकाको प्रतिलिपि अधिकार कनूनको आधारभूत पक्षहरुको चर्चा र तपाईंको काममा यसले पार्न सक्ने प्रभाव।

प्रतिलिपि अधिकार को आधारभूत ज्ञान | Crash Course संयुक्त राज्य अमेरिकाको प्रतिलिपि अधिकार कनूनको आधारभूत पक्षहरुको चर्चा। यी साना भिन्नता संग धेरै देशहरुमा लागू हुन्छ।

YouTube को प्रतिलिपि अधिकार प्रणाली असक्षम छैन। संसार छ। YouTube मा प्रतिलिपि अधिकार मुद्दाहरुमा भएका बहस बारेमा चर्चा गर्दछ।

2. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

गुणस्तरीय डिजिटल सामग्रीको सिर्जना | Deakin Library अनलाइन प्रकाशन गर्दा आवश्यक योजना, कौशल र विचार को बारेमा चर्चा

सिकरुहरुका लागी क्यानवा ट्यूटोरियल शुरुआती को लागी Canva को उपयोग गर्ने तरिका, र केहि उन्नत सुझावहरु लाई साझा गर्दछ

भिडियो उत्पादन प्रक्रिया प्रक्रियाका आठ प्रमुख कदमबारे बताउँछ

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने उपाय

मनको मानचित्र बनाउन सक्ने शक्ति: Tony Buzan at TEDxSquareMile माइण्ड म्यापको प्रभावकारिताको बारेमा कुरा गर्दछ

डाइभरजेन्ट सोच द्वारा उपायहरु निकाल्ने स्पष्टीकरणसंग डाइभरजेन्ट सोचका रणनीतिहरुको एक सूची को वर्णन गर्दछ

डाइभरजेन्ट सोच vs कनभरजेन्ट सोच एक अर्काको तुलनामा डाइभरजेन्ट र कनभरजेन्ट सोचहरुलाई प्रस्तुत गर्दछ

अन्य पठन संसाधन

1. बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकार

2. सामग्री निर्माण प्रक्रिया र ग्राफिक डिजाईन

3. डिजिटल सामग्रीका लागि आइडिया निकाल्ने उपाय

Website by: Curves n' Colors

Get in Touch

  • This email address is being protected from spambots. You need JavaScript enabled to view it.