• Frog's Starry Wish

    Frog's Starry Wish

    Read More
  • Ammachi's Amazing Machines

    Ammachi's Amazing Machines

    Read More
  • Cube Cat, Cone Cat

    Cube Cat, Cone Cat

    Read More

About Us


This website is a critical component of the Australian Government Department of Foreign Affairs and Trade (DFAT) funded COVID 19 Emergency Response for Nepal - Education Support Program led by The Asia Foundation .

  • Instructions


    Research shows that parental involvement is an integral part of the learning process for children. Stories are more fun and enjoyable for children when adults are also involved. So as a parent or guardian, try to be involved in the story and activity. It’s also a great way to bond with kids.

    Step 1

    Follow these steps on how to use this website.
    • Read the story to/with children.
    • Listen to the story. Turn the video off and just listen. You can even follow along in the book as the story is read.
    • Watch the story in Nepali Sign Language.

    Step 2

    After reading the story, take a break. Discuss the story with the children. Then move on to the activity.

    Step 3

    All the materials you need for the activity is listed in the Activity Guide mentioned in Step 2 in the purple bar above. Lay out all the materials required for the activity on the table to start.

    Step 4

    You can do the activity in three ways:
    • Look at the activity guide and follow the steps.
    • Watch the video and follow along. Pause it as you need!
    • Mix both of the above methods.
  • निर्देशनहरु


    विभिन्न अध्य्यनहरु अनुसार बालबालिकाहरुको सिकाई प्रकृयामा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। बालबालिकाहरुको कोही नाजिकको व्यक्ति यसमा संलग्न हुँदा उनीहरुका लागि कथाहरु अझ रमाइला हुन्छन्। त्यसैले बुवाआमा , दाजुभाइ, दिदीबहिनी तथा अन्य अभिभावकका नाताले कथा र क्रियाकलापमा संलग्न हुन प्रयास गर्नुहोस्। यो आफ्ना बालबालिकाहरुसंग सम्बन्ध गहिरो बनाउने अवसर पनि हो।

    Step 1

    यो वेबसाईट प्रयोग गर्न तल उल्लेखित बुँदाहरु पालना गर्नुहोस्:
    • बालबालिकाहरुको लागि अथवा बालबालिकाहरुसँगै कथा पढ्नुहोस् ।
    • कथा सुन्नुहोस्। भिडियो बन्द गर्नुहोस् र सुन्नुहोस्। कथा सुनीरहँदा पुस्तकमा कथा पछ्याउन सक्नुहुन्छ।
    • नेपाली साङ्केतिक भाषामा कथा हेर्नुहोस्।

    Step 2

    कथा पढिसकेपछि, एकैछिन विश्राम लिनुहोस्। बालबालिकाहरुसंग कथा छलफल गर्नुहोस्। त्यसपछि क्रियाकलाप तिर बढ्नुहोस् ।

    Step 3

    क्रियाकलापको लागि तपाईलाई आवश्यक पर्ने सबै सामग्रीहरू माथि बैजनी पट्टीको चरण २ मा उल्लिखित क्रियाकलाप गाइडमा सूचीबद्ध छन्। क्रियाकलाप सुरु गर्न टेबलमा आवश्यक सबै सामग्रीहरू राख्नुहोस्

    Step 4

    तपाईहरु यी तीन तरिकाहरूद्वारा क्रियाकलाप गर्न सक्नुहुन्छ:
    • क्रियाकलाप गाइड हेर्नुहोस् र निर्देशनहरु पालना गर्नुहोस्।
    • भिडियो हेर्दै त्यस्मा देखाइएका चरणहरु पालना गर्नुहोस् । तपाईलाई चाहिने अनुसार भिडियो रोक्नुहोस् र पुन:सुचारु गर्नुहोस्।
    • माथिका दुवै विधिहरू मिलाएर गर्नुहोस्।

Share Now:


Website by: Curves n' Colors

Get in Touch

  • This email address is being protected from spambots. You need JavaScript enabled to view it.